रानीपोखरीमा माघ दोस्रो साताबाट पानी हालिने

रानीपोखरीमा माघ दोस्रो साता पानी हालिने भएको छ । ०७२ को भूकम्पले क्षतिग्रस्त बनाएपछि रानीपोखरी पानीविहीन छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरीको पुनर्निर्माण गरिरहेको छ । पुस अन्तिमसम्ममा पोखरीमा कालो माटो राखिसक्ने र त्यसमाथि इँटा राखेर पानी हालिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले कालो माटो राख्ने काम सुरू गरिसकेको छ । ‘कालोमाटो राख्ने काम सुरू भइसकेको छ । त्यसमाथि इँटा राख्ने … Continue reading रानीपोखरीमा माघ दोस्रो साताबाट पानी हालिने